Search Nepali Song Lyrics

Khaseka tara gandai (खसेका तारा गन्दै) - Albatross

तिमी भन्दा धेरै माया
कसले गर्न सक्छ र?
तिमी जस्तो झुटो कसम
कसले खान सक्छ र?
हेरन नहेर मलाई
जलाउन मलाई

एक्लो नै छु म आज
एक्लै रमाउन देउ
एकान्तको शुन्यतामा आँसु खसाल्न देउ
जीवनको यो गोरेटोमा फर्कि त्यहि पुगे
जीवन यो के हो के हो
नबुझी बहुलाई रहे म
तिमी बिना म
जलाउन मलाई।।।

(खसेका तारा गन्दै
तिमीलाई नै मागि बसे)---३

रात बितेको चालै पाइन।।।

आज फेरि याद आयो भन्नलाई कोहि छैन
छाडेर जान पनि मनले यो मान्दैन
जानु छ धेरै टाढा फर्कि आउने कहिले
हृदय म छोडिदिन्छु
सम्हालि राखी देउन
तिमी बिना म
जलाउन मलाई

(खसेका तारा गन्दै
तिमीलाई नै मागि बसे)---३
रात बितेको चालै पाइन।।।

(खसेका तारा गन्दै
तिमीलाई नै मागि बसे)---३
रात बितेको चालै पाइन।।।

No comments: