नपाएको फूल भैगयौ तिमी रोइ दिनु आशमा
सम्झन्छु म तिमीले छोएको कमल हातले
संगाली राख माया यो मेरो नहान लातले
दिनेछ सबै गुहाई हाम्रो जुनेली रातले
नपाएको फूल भै गयौ तिमी रोइ दिनु आशमा
मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
पिरती चोखो लाएको भए बन्धन पर्दैन
प्रकृति फूल ओइली झर्छ दिलको झर्दैन
नपाएको फूल भै गयौ तिमी रोइ दिनु आशमा
श्रद्धाको फूल चढाई दिनु आएर लाशमा
No comments:
Post a Comment